"Better Education for the Better World"-—Arunodaya English Boarding School,Ghailadubba-7,Jhapa,Nepal,Phone:00977-9814972029

Friday, May 3, 2013

अरुणोदय अंग्रजी मा.बि, घैलाडुब्बामा स्वास्थ्य शिविर

Better Education for the Better World!—Arunodaya English Boarding School!

 
DR. Pramod Ray examining the student of AEBS

Date: 2070 Baisakh 20th Friday

अरुणोदय अंग्रजी मा.बि, घैलाडुब्बामा स्वास्थ्य शिविर
बिधार्थीका लागि स्वास्थ्य कार्यक्रम” “ज्भबतिज उचयनचबm ायच क्तगमभलतकअन्तर्गत झापा जिल्ला घैलाडुब्बा स्थित अरुणोदय अंग्रेजी मा.बिमा अन्जलि हस्पिटल स्वास्थ्य चौकि घैलाडुब्बाको आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको उक्त स्वास्थ्य शिविरको उदघाटन घैलाडुब्बा गा.बि. सचिव शुदर्शन बराल ज्युले उदघाटन मन्तव्य राखेर गर्नु भएको थियो भने बिधालयका प्रिन्सिपल अरुण राजबंशीले कार्यक्रम संचालन गर्नुका साथै स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रममा बिधालयका ५५० जना छात्र छात्रा, शिक्षक, शिक्षिका, अभिभावकको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा बिधालयका संस्थापक भानु राजबंशीले सभाध्यक्षता गर्नुका साथै समापन मन्तव्य राख्नु भएको थियो कार्यक्रमा स्वास्थ मानिसको नैसर्गिक अधिकार अन्तर्गत पर्ने भएकोले सबै बिधालयले आफना नानीहरुको नियमित स्वास्थय परिक्षण गराउनु पर्ने कुरा बिधालय अभिभावक संघका अध्यक्ष गंगा उप्रती ज्यूले मन्त्व्यको क्रममा व्यक्त गर्नु भएको थियो अन्जलि हस्पिटलका प्रमुख एवम् बरिष्ठ बाल रोग बिशेषग्य डा. प्रमोद कुमार राय , इलाका स्वास्थ्य कार्यलय घैलाडुब्बाका इन्चार्ज गणेश प्रसाई ज्युले बिधालयका बाल बालिकाहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो उहाँहरुले बिधार्थीहरु अहिले बिभिन्न रोगको शिकार हुनुको प्रमुख कारण प्याकेटमा पाइने खाद्ध पदार्थहरु टिफीनमा खानेले गर्दा पेट, मुटु, मस्तिष्कमा रोगहरु भइरहेका हुनाले बिधार्थी नानीहरुलाई फलफुल, हरियो साग सब्जि, प्रसस्त मात्रामा शुद्ध पिउने पानी खानमा सल्लाह दिनु भएको थियो बिरामी हुँदा मात्र अस्पताल जाने पुरानो संस्कारलाई त्यागेर कम्तिमा एक बर्षमा दुई पटक नियमित स्वास्थ्य जाँच गर्नु पर्ने अभिभावक, बिधार्थी, शिक्षकहरुलाई सल्लाह दिनु भएको थियो कार्यक्रममा बिधालय अभिभाक संघका अध्यक्ष गंगा उप्रती ज्युले मायाको चिनो डा. प्रमोद रायलाई प्रदान गर्नु भएको थियो स्वास्थय शिबिरको समापन धन्यवाद मन्तव्य संस्थापक भानु राजबंशीले  राख्नुभएको थियो